0

यी हिरोइनले ‘यौन चाहना पूरा गर्न’ मायाप्रेममा टाइमपास मात्रै गरे (फोटोफिचर सहित)


मुम्बई । बलिउडमा कयौ कलाकार यस्ता छन् जसका लागि मायाप्रेम मात्र टाइम पास गर्ने माध्यम हो । तर बलिउडमा कयौं हिरोइन यस्ता पनि छन् जो प्रेम जस्तो सम्बन्धमा विश्वास गर्दिनन् र मोज-मस्तीका लागि प्रेम गर्छन् । थाहा पाउनुहोस्, हिरोइनको यस्तो चरित्रबारे ।

टाइम पास लभलाई फिल्म ‘कट्टी बट्टी’मा कंगना रानावतले समर्थन गरेको देखिन्छ । जसमा उनले इमरान खानसँग प्रेम भनेको मस्ती मात्रै हो भनेर खुबै मस्ती गरेकी छिन् ।

फिल्म ‘ककटेल’ की नायिका दीपिका पादुकोणलाई कसरी भुल्न सकिन्छ र जो मात्रै सेक्सका लागि पुरुषसँग दोस्ती गर्थिन । उनले सैफ अली खानसँग कयौपटक सेक्स गरेकी थिईन् ।

फिल्म ‘डोली की डोली’ मा सोनम कपूरले एक चोर युवतीको भुमिका निभाएकी छिन् । जसमा उनी ठगी गर्न पुरुषलाई माया जालमा पारेर मस्ती पनि गर्छिन् ।

फिल्म ‘डेढ इश्‍किया’ की विद्या र हुमा कुरैशी पनि सोनम कपूर भन्दा कम छैनन् । आफ्नो फाइदाका लागि पुरुषलाई मायाजालमा फसाएर यी दुबैले मस्ती गरेकी छिन् ।

‘इश्किया’ फिल्म की हिरोइन विद्या बालन नसीरउद्दीन शाह र अरशद वारसीसँग बदला लिन आफ्नो शरीर देखाएर आकर्षित गर्थिन् । आफूतिर आकर्षित गरेर उनीहरु आफ्नो जवानीमा भुलाएर फाइदा लिएकी थिईन् । एजेन्सी


Post a Comment

 
Top