0
काठमाडौं, ११ असार । नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं उपत्यकालाई केन्द्रविन्दु बनाएर शुक्रबार दिउँसो गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ ।

केन्द्रका अनुसार ललितपुरलाई केन्द्रविन्दु बनाएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो । आज दिउँसो २ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।


ललितपुर केन्द्रविन्दु भएर गएको भूकम्पको काठमाडौंमा पनि धक्का महसुस गरिएको छ । यसअघि हिजो राति मात्रै लगातार ३ वटा भूकम्पका धक्का महसुस भएका थिए ।



Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top