

![]() |
ेको समयमा घर बाहिर शौच गर्न निस्किएको अवस्थमा दुई जना युवकले महिलाको मुख थुनेर नजिकै रहेको उखु घारीमा लगेर सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।कटहरिया गाविस– ५ का २५ वर्षीय अजय साह र वडा नम्वर ८ का ३० वर्षीय भुइल साहले महिलालाई महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। पीडित महिलालाई तत्कालै जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गराइसकेको जानकारी दिदै प्रहरी उपरिक्षक सानुबाबु थपलियाले नियन्त्रणमा रहेका भुइल र अजयसंग आवश्यक अनुसन्धान गर्दा उनीहरुले सामुहिक बलात्कार गरेको स्वीकार गरे बताए। बलात्कारीका अभियुक्तद्वयलाई जिल्ला अदालत रौतहटबाट म्याद थप गराई जबरजस्ती करणी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरिक्षक थपलियाले बताए। पीडित महिलाका श्रीमान चार वर्षदेखि बैदेशिक रोजगारको शिलशिलामा खाडी मुलुकमा रहेका छन
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.