0
नयाँ दिल्ली, ऋतिक रोशन र सुजैन खानको सम्बन्धबिच्छेदको वास्तविक कारण कसैलाई पनि थाहा छैन । यसमा सबैले आ–आफ्नो अड्कलबाजी गरिरहेका छन् । तर उनीहरुको सम्बन्धबिच्छेद भएको यति दिन बितिसक्दा कमार आर खानले एक निकै ठूलो विवादित स्टेटमेन्ट दिएका छन् । उनको भनाई अनुसार ऋतिक र सुजैन यसकारण अलग भए किनभने ऋितिकलाई एड्स छ ।

यो स्टेटमेन्ट कमाल आर खानले आफैँ नभई उनको प्यारोडी अकाउन्टमार्फत गरेका छन् । अब यो स्टेटमेन्टको कसैले के जवाफ दिन सक्छन् र । कमाल आर खानले त पहिले पनि थुप्रै सेलिब्रिटिमाथि यस्तो कमेन्ट्स दिइसकेका छन् र अब उनको कुरामा कसैले ध्यान दिँदैनन् ।

हेराैँ बलिउड सेलिब्रिटिका लागि कमाल आर खानका केहि ट्विटः



Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top